विदेशमै बस्ने श्रीमतिको दवाव थेग्न नसके पछि गायक रामकृष्ण ढकाल गरे सम्बन्ध विच्छेद

काठमाण्डौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो। ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। ‘उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,ु जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले भने। न्यायाधीश विदुर कोइरालाको … Continue reading विदेशमै बस्ने श्रीमतिको दवाव थेग्न नसके पछि गायक रामकृष्ण ढकाल गरे सम्बन्ध विच्छेद